पहिलो महाधिवेशनको उपस्थिति
केन्द्रीय कार्यालय चितवनमा आयोजित ज्योतिष परिषद् नेपालको पहिलो महाधिवेशनमा केन्द्रिय कार्यालय देवघाट क्षेत्रमा सम्पन्न भएको थियो !
ज्योतिष क्षेत्रका सर्जकहरूद्वारा लेखिएका लेखहरू पढी नवीनतम समाचारहरूसँग सदैव अद्यावधिक रहनुहोस्।
ज्योतिष र धार्मिक सेवालाई पारदर्शी र सर्वहितकारी बनाउने अभिप्रायले हामी ज्योतिष परिषद् नेपालको समृद्धिका लागि समर्पित छौ।